काठमाडौं । नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठक चलन नदिने तयारी गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक बस्दैछ ।