काठमाडौं । नेकपा (एमाले)ले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गर्ने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले