काठमाडौं। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो २ बजे बस्ने भएको हो । संघीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ