काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल हुने भएको छ । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा समूहगत छलफल हुने भएको हो ।