धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्वप्रदेश सचिवालय सदस्य रहेका ढुंगाना आफ्ना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका