काठमाडौं । सत्ता गठबन्धनबाट बाहिरिएपछि जनता समाजवादी पार्टी (जसपा) नेकपा एमालेसँग चुनावी तालमेलको अन्तिम प्रयास गरिरहेको छ । गठबन्धनमा सिट भागबन्डा नमिलेपछि बाहिरिएको जसपाले एमालेसँग