काठमाडौं । नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा दुई पक्षबीच कुर्सी हानाहान भएको छ । अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको