काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीभित्र नेतृत्वको विरोध गरेर मात्र नेता बन्ने मानसिकता त्याग्न कार्यकर्ता र पदाधिकारीहरूलाई निर्देशन दिएका छन्