काठमाडौं । नेकपा (एमाले) प्रदेश पदाधिकारी भेलाको आयोजना गरिएको छ । उक्त भेला पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए