Logo
Logo

Tag: एमाले सत्ता र चुनावी ध्यानमा मात्रै छैन

एमाले सत्ता र चुनावी ध्यानमा मात्रै छैन, मानव र पृथ्वीकै हितमा केन्द्रित छ: ओली

दृष्टि संवाददाता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको राजनीति केवल सत्ता र चुनावमा केन्द्रित नभई समग्र मानव जातिको हितमा केन्द्रित रहेको बताएका छन् ।

विस्तृत पढ्नुहोस