सप्तरी । नेकपा एमाले सप्तरीको अध्यक्षमा ताराकान्त चौधरी सर्वसम्मत भएका छन् । शनिबार अबेर सम्पन्न अधिवेशनको बन्दसत्रले चौधरीको अध्यक्षतामा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको