काठमाडौं । ओपनएआईले बुधबार एलन मस्कविरुद्ध एक मुद्दा दायर गर्दै उनलाई उत्पीडन (ह्यारेस्मेन्ट)को आरोप लगाएको छ । ओपनएआई कम्पनीका बारेमा अदालतमा कानुनी लडाइँ चलिरहेको अवस्थामा