काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सोमबार सार्वजनिक हुने भएको छ । बोर्डले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो ।