काठमाण्डौ । नेपालले एएफसी एसियन कप छनोटको दोस्रो खेलमा आज कुवेतको सामना गर्दैछ । खेल कुवेतको जाबिर अल अहमद रंगशालामा राति १० बजे सुरु हुनेछ