काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग भिड्दैछ । खेल बिहान ९ बजे मुलपानी मैदानमा सुरु हुने छ । नेपालले