काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत एविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु हुँदैछ