काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल आज (सोमबार) भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको खेल दिवा-रात्रि हुनेछ ।