काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत सेमिफाइनल खेलमा कुवेतविरूद्ध नेपालका कप्तान रोहित पौडलले र मध्यक्रमका ब्याट्सम्यान कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्। टियु खेल मैदानमा जारी