काठमाडौं । नेपालले जारी एसीसी यू-१९ महिला प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ । मलेसियामा मङ्गलवार सम्पन्न खेलमा नेपालले हङकङमाथि १८१ रनको फराकिलो