काठमाडौं । देशभर उत्साहजनक मतदान भइरहँदा विभिन्न जिल्लाका केही मतदान केन्द्रमा मतदाताहरूले सामूहिक रूपमा निर्वाचन बहिष्कार गरेका छन् । ओखलढुङ्गा, दार्चुला, दाङका केही मतदान केन्द्रमा