काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दावी गरेका छन् । एमालेको एकल बहुमत नआएमा देशमा दुर्भाग्य हुने