काठमाडौं । भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री डाक्टर आरजु राणा पाँच दिने भ्रमणका लागि भारत गएका छन् । परराष्ट्रमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण