नेपाली कांग्रेसको समर्थनमा विशेष परिस्थितिमा चौथोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको मुखबाट फेरि पनि ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्न’ भन्ने वाणी निस्कियो ।