लुम्बिनी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय टावरको आज उद्घाटन गरेका छन् । तिलोत्तमा नगरपालिका–२ स्थित शङ्करनगर वन