मकवानपुर । आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिसभातर्फ नेकपा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई साझा उम्मेदवार बनाएपछि एमाले कार्यकर्ता आक्रोशित भएका छन् ।