काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महामन्त्री गगन थापाले छलफल गर्ने भएका छन् ।