काठमाडौं । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नेकपा एमालेमा आफू फर्कन तयार भएको बताएका छन् । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा