काठमाडौं । विपक्षी गठबन्धनको बैठक जारी छ ।नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा र आगामी रणनीतिमाथि छलफल गर्ने बैठक बसिरहेको हो