काठमाडौं । संविधान दिवसको अवसरमा नेकपा एमालेले शेल्फी कार्यक्रम आयोजना गरेको छ । बुधबार काठमाडौंस्थित नक्सालको नारायणचौरमा आयोजित कार्यक्रममा राष्ट्रिय झण्डासहित सेल्फी खिचिएको हो ।