काठमाडौं । नेपालमा संवैधानिक राजतन्त्र फर्काउने अभियानमा लागेका व्यावसायी दुर्गा प्रसाईँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि राजतन्त्रको पक्षमा रहेको खुलासा गरेका छन् ।