Logo
Logo

Tag: 'ओली मलामी जाँदा नि बाजा बजाउँदै

‘ओली मलामी जाँदा नि बाजा बजाउँदै, नाच्दै हिँडिदिन्छन्’

दृष्टि संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा केपी शर्मा ओली मलामी जाँदा पनि बाजा बजाउँदै नाच्दै हिड्ने गरेको टिप्पणी गरेका छन् ।

विस्तृत पढ्नुहोस