काठमाडौं । काठमाडौं महानगरले महानगरभित्रका औषधी पसलहरुमाथि निगरनी बढाएकाे छ । महानगरभित्र अधिकांश औषधीपसल अनधिकृत रुपमा संचालन भएकाे भन्दै महानगरले निगरानी बढाएकाे हाे । महानगरका