काठमाडौं । कंगोको उत्तरी किभु प्रान्तको मुख्य सहर गोमामा हिंसा भड्किएको छ। स्थानीयहरुले संयुक्त राष्ट्रसंघको मिशनविरुद्ध प्रदर्शन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। स्थानीयहरुले मिशनको मुख्यालयमा