काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक नहुने भएको छ । नतिजा सार्वजनिक गर्ने तयारीका लागि मंगलबार बोर्ड बैठक बोलाइएको थियो