काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले आज (बुधबार) बिबाह बन्धनमा बाधिँदै छन् । उनले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्न लागेका हुन्