काठमाडौं । कतारका लागि नेपालका आवासीय राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार उनलाई आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।