काठमाडौं । कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीस आज काठमाडौं आउँदै छन् । उनी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन्