काठमाडौं, ८ माघ । काठमाडौ महानगरपालिकाले ऐतिहासिक कमलपोखरी पुनर्निर्माणमा क्रंक्रिट प्रयोग गरेर मौलिक स्वरूप बिगारेको भन्दै संरक्षण अभियन्ताले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका छन् ।