काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी प्रशिक्षण कार्यक्रम लिएर जिल्ला दौडाहामा निस्किएका छन्। थापा मकवानपुरको हेटौंडादेखि बर्दियाको गुलरियासम्म आयोजना हुने प्रशिक्षण कार्यक्रममा सहभागी