काठमाडौं । कर्णालीमा नेपाली कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत भएका छन् । राजीवविक्रम शाहको प्रस्ताव र जानकी सिंह समर्थकमा शाही सर्वसम्मत भएका