काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई दुई विकेटले पराजित