काठमाडौं । सैनिक प्रहरीले नेपाली सेनाका कर्णेल चन्द्रप्रकाश चापागाईंलाई नियन्त्रणमा लिएको छ । सेनाले उनीमाथि जंगी अड्डा स्थित सैनिक प्रहरीका हिरासतमा राखेर छानविन गरिरहेको छ