काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालय उपस्थित भएका छन् । उनलाई रोक्न महानगरका मेयर बालेन साहले गेटमै नगर प्रहरी खटाएका थिए