काठमाडौं । नेपाल प्ररहीले कल सेन्टरमा धमाधम छापा मार्न थालेको । आइतबार रुपन्देहीमा छापा मारेको प्रहरीले सोमबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा छापा मारिरहेको छ ।