काठमाडौं । देशको पहाडी तथा हिमाली भू–भागमा मौसम आंशिक बदली रहनेछ । त्यस्तै, देशको अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ