भद्रपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वमा झापाको काँकडभिट्टादेखि पश्चिम सुनसरी लौकही सडकखण्ड स्तरोन्नतिमा लक्ष्यअनुसार प्रगति देखिएको छैन। यदि यही गतिमा काम हुने हो भने सम्झौता अवधि