काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा कम्तीमा १०० स्थानीय तहको प्रमुख पदमा महिला उम्मेदवार उठाउने लक्ष्य रहेको बताएका छन् ।