काठमाडौं । प्रहरीले काठमाडौंको काँडाघारीबाट रक्तचन्दनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको रक्तचन्दनसहित दुई जनालाई पक्राउ