काठमाडौं । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका लागि शीर्ष नेताहरुलाई जिल्लामा खटाएको छ । कांग्रेसले अभियानलाई थप प्रभावकारी बनाउन जिल्ला जिल्लामा फरक–फरक नेताहरुको टोली पठाएको