काठमाडौं । नेपाली कांग्रेसका नेताहरू समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची टुंगो लगाउन छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा ७ प्रदेशको छुट्टाछुट्टै बैठक बसिरहेको छ